वरिष्ठ कृषि प्राविधिक (Sr. Agriculture Technician)
आवश्यक संख्या: १ जना
न्यूनतम योग्यता र कार्यानुभव योग्यता
- कृषि विषयमा स्नातक (Sc. Agriculture) उत्तीर्ण भई कृषि, मूल्य\आपूर्ति शृङ्खला विकास, बजारमुखी खेती प्रणाली, समुदायमा आधारित कृषि विकास वा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष कार्य अनुभव वा कृषि विज्ञान विषयमा प्रविणतापत्र तह उत्तीर्ण भई कृषि, मूल्य\आपूर्ति शृङ्खला विकास, बजारमुखी खेती प्रणाली, समुदायमा आधारित कृषि विकास वा सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष कार्य अनुभव भएको,
- परियोजनाको अनुगमन, मूल्याङ्कन, रिपोर्टिङ, असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतीको अभिलेखीकरण तथा दस्तावेजीकरण गर्न सक्ने
- तथ्याङ्क व्यवस्थापन गर्ने
- स्थानीय पालिकासँग नियमित समन्वय गर्ने र आवश्यकता अनुसार को नियमित प्रगति प्रतिवेदनहरू पेस गर्ने,
- कम्प्युटर सम्बन्धी दक्षता भएको
- दुई पाङ्ग्रे सवारी साधन र चालक अनुमति पत्र भएको
सुविधा
परियोजनाले उपलब्ध गरे अनुसारका सुविधा
करार अवधि
६ महिना (थप हुनसक्ने)
पेश गर्नुपर्ने कागजातहरू
निवेदन, वैयक्तिक विवरण, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, अनुभवका प्रमाण पत्रको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाण पत्र इमेल मार्फत पेस गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि आवेदन गरिएको हो र अपेक्षित तलबमान स्पष्ट खुलाउनु पर्नेछ।
प्राथमिकता
दलित, जनजाति, महिला, मधेसी र गैडहवा गाउँपालिकाका उम्मेद्वारलाइ प्राथमिकता दिइनेछ।
आवेदन दिने अन्तिम मिति: २०८३\०६\२२ गते, कार्यालय समयभित्र
परिक्षाको किसिम: छोटो सूचि, लिखित र अन्तर्वाता। छोटो सूचिमा छनोट भएका उमेद्वारलाई मात्र अन्य परीक्षामा सहभागी गराइनेछ।
नोटः इमेलबाट प्राप्त दरखास्तलाई मात्र मान्यता दिईनेछ ।
रित नपुगेका, म्याद नागी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन।
विस्तृत जानकारी र कार्य विवरणका लागि सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको वेबसाइट setoguransrupandehi.org.np वा सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको बुटवल उ.म.न.पा-११, कालिकानगर स्थित कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
आवेदनका लागि:
- इमेल: recruitment.humanresource23@gmail.com
- कार्यालयको फोन : ०७१–५३१६३२
- विस्तृत जानकारीका लागि सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको वेवसाइट: setoguransrupandehi.org.np वा सेतो गुराँस वाल विकास सेवा रूपन्देहीको बुटवल उ.म.न.पा ११, कालिकानगर,शिवशंकर पथ स्थित कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
- परीक्षाको किसिम : छोटो सुचि, लिखित र अन्तर्वाता, । छोटो सुचिमा छनोट भएका उम्मेदवालाई मात्र अन्य परिक्षामा सहभागी गराइनेछ ।
नोटः
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन ।
- प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ ।
- कार्यक्रम सहयागीको हकमा भौतिक रूपमा आवेदन पेश गर्न मिल्नेछ । तर अन्यको पदका लागि अनिवार्य इमेल मार्फत बुझाउन पर्नेछ ।
To apply for this job email your details to recruitment.humanresource23@gmail.com