Jobs – Family Health International 360 (FHI360)

Home » Jobs – Family Health International 360 (FHI360)

सेतो गुराँस वाल विकास सेवा रुपन्देहीलाई Family Health International 360 (FHI360) संगको साझेदारीमा सञ्चालन भइरहेको Delivering Lifesaving MNCH Services (EpiC program ) मा रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका लागि १ जना सामुदायिक परिचालक आवश्यकता भएकाले ईच्छुक नेपाली नागरिकलाई प्रकाशित मितिले ७ दिन भित्र आवेदनका लागि अनुरोध गरिन्छ।