Jobs – Vegetable Value Chain Development Project -VVCDP

Home » Jobs – Vegetable Value Chain Development Project -VVCDP

सेतो गुराँस वाल विकास सेवा रुपन्देहीलाई Heifer International Nepal  सँगको साझेदारीमा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिकामा सञ्चालित “Vegetable Value Chain Development Project – VVCDP” कार्यक्रमका लागि गैडहवा गाउँपालिकामा कार्यस्थल रहने गरी देहायका कर्मचारीको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकहरूबाट पहिलो पटक सूचना प्रकाशित मितिले ७ दिन भित्र आवेदनका लागि आह्वान गरिन्छ।