सफलताका कथा (Success Story)
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP), सैनामैना नगरपालिका र सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको साझेदारीमा संचालित “कोभिड-१९ उद्धार तथा हरित समावेशी व्यवसाय प्रवर्धन परियोजना” अन्तर्गत कृषि बालीलाई आवश्यक रसायनिक मलको अन्योलता र बढ्दो मागलाई सम्बोधन गर्न उक्त पालिकामा व्यवसायिक गढ़यौले मल उत्पादन गर्दाका संस्थाका सफल प्रयासहरु:
भिडियोमा