A Rally for Solidarity to End Gender-based Violence
“हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता”
नारा सहित लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०८१ लाई भव्यताका साथ सफल पारौं । २०८१ मंसिर १० गते विहान १०ः०० बजे बुटवल चौराह देखि ईलाका प्रशासन कार्यालय बुटवलसम्म र्याली आयोजना गरिएको हुँदा सम्पूर्ण संघ संस्था तथा सरोकारवालाहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछाैं ।
सेतो गुराँस बाल विकास सेवा रुपन्देही

Leave a Reply