सामुदायिक सबलीकरण परियाेजना (Community Strengthening Project – Kidasha)

सामुदायिक सबलीकरण परियाेजना (Community Strengthening Project – Kidasha)

सेताे गुराँस बाल विकास सेवा रुपन्देही र किडाशाकाे आथिर्क सहयाेगमा सञ्चालित सामुदायिक सबलीकरण परियाेजना अन्तर्गत अतिरित्त क्रिर्याकलाप अन्तर्गत द‌‍‌शै‌ कार्यक्रम सेताे गुराँसका सचिव श्नी मञ्जु श्रेष्ठ ज्यू ,काेषाध्यक्ष श्री गाेमती सुनार ज्यू र सदस्य श्री कमल न्याैपाने ज्यू , कर्मचारी , सामुदायिक पैरवीकर्ताहरुकाे सहभागितामा सामुदायिक सिकाइ केन्द्रहरूमा अध्ययनरत बालबालिकाले चाडपर्वको बारेमा सांस्कृतिक सिकाइ- बालबालिकाले आफैं जमरा तयार पारेरकाे टिका जमारा लगाई दशै कार्यक्रम सत्रिय सहभागिताका साथ समपन्न गरियाे ।
मितिः २०८१/०६ / २० गते आईतबार
स्थानः ८ सामुदायिक केन्द्र

Leave a Reply

Your email address will not be published.