Category: News & Articles

Home » News & Articles
परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना वर्ष २ अभिमुखिकरण गोष्ठी
Post

परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना वर्ष २ अभिमुखिकरण गोष्ठी

मिति २०८२ साल भाद्र १६ गतेतदनुसार १ सेप्टेम्बर २०२५ का दिन जिल्ला समन्वय समितिका उप प्रमुख श्री राम कृपाल धोबीज्युको अध्यक्षतामा मणिग्राममा सम्पन्न भयो ।  रुपन्देहीका १६ वटै पालिकाको सरोकारवाला शाखा, तथा नगर प्रमुख, उप प्रमुख, गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष समेतको उपस्थितिमा कार्यक्रम भएको थियोे । कार्यक्रममा  विभिन्न पालिकाका शाखा प्रमुख तथा कार्यालय प्रमुखहरुले...

रोहिणीमा कुपोषण भएका बालबालिकालाई पौष्टिक आहार वितरण
Post

रोहिणीमा कुपोषण भएका बालबालिकालाई पौष्टिक आहार वितरण

रुपन्देहीको रोहिणी गाउँपालिकामा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकामा भेटिएका मध्यम कुपोषित बालबालिका र शीघ्र कडा खालका कुपोषित बालबालिकालाई परीक्षया गरी अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिनुभयो ।  रोहिणीमा अभिमुखीकरण कार्यक्रम भएपछि ३२ स्थानमा स्क्रिनिङ क्याम्प सञ्चालन गरेको र २ हजार ४ सय ४२...

कोटहीमाईमा कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य किट हस्तान्तरण
Post

कोटहीमाईमा कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य किट हस्तान्तरण

मर्चवार १८ चैत÷ रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मा अवस्थित मझगावँ स्वास्थ्य चौकीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार किट वितरण गरिएको छ । विगत दुई महिनादेखि सञ्चालन हुँदै आएको कुपोषण स्कृनिङ्ग कार्यक्रम अन्तर्गत मध्यम कुपोषित बालबालिका र शिघ्र कडा खालका कुपोषित बालबालिकालाई उक्त स्वास्थ्य किट हस्तान्तरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम...

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा गुनासो सुनुवाई कार्यविधिबारे छलफल
Post

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा गुनासो सुनुवाई कार्यविधिबारे छलफल

विद्यालय हाताभित्र बालबालिकामाथि हुनसक्ने भेदभाव, दुव्र्यहार, शोषण, लैंगिक हिंसा रोक्न संघीय सरकारले बनाएको गुनासो सुनुवाई कार्यविधि कार्यान्वयनको अवस्थाबारे विहिबार बुटवलमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।   सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरका नगरप्रमुख, वडाअध्यक्ष, बाल कल्याण अधिकारी, विद्यालयका प्रधानाध्यापक, बालबालिका र सरोकारवालाहरुको उपस्थितीमा छलफल गरिएको हो । गुनासो सुनुवाई कार्यविधिको कार्यान्वयन र बालबालिकाहरुको...

सेतो गुराँस रुपन्देही द्धारा बाल संरक्षणमामा  स्थानीय तह र नागरिक समाजको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न
Post

सेतो गुराँस रुपन्देही द्धारा बाल संरक्षणमामा  स्थानीय तह र नागरिक समाजको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेतो गुराँस बालविकास सेवा रुपन्देहीले विहिवार बुटवलमा बाल अधिकार ,बाल संरक्षणमा स्थानीय सरकार  र नगारिक समाजको भूमिका विषयक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष एवं सेतो गुराँस बालविकास  सेवा रुपन्देहीका अध्यक्ष ओमी कला गाँहा,कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय बालअधिकार परिषदक पूर्व अध्यक्ष मिलन धरेलले लैंगिंक हिंसा बिरुद्धको अभियान दिवसको राष्ट्रिय नारा “  लैंगिक हिंसा...

एनसिइ रुपन्देहीद्धदारा लैंगिक हिंसा बिरुद्धको अभिमूखिकरण कार्यक्रम सम्पन्न
Post

एनसिइ रुपन्देहीद्धदारा लैंगिक हिंसा बिरुद्धको अभिमूखिकरण कार्यक्रम सम्पन्न

शिक्षका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति रुपन्देहीले सोमबार रुपन्देहीको सम्मरीमाई गाँउपालिका चार सुरेनामा लैंगिक हिंसा बिरुद्ध स्थानीय स्तरमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येकवर्ष  नोभेम्बर २५ तारिख देखि १० डिसेम्बर सम्म अन्तराष्ट्रियरुपमा मनाईदै आएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान दिवस यो वर्ष पनिÞ “ लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता...